QUICK LINKS

   क्वान यिन ध्यान विधि

  शाकाहारी भोजन

  प्रश्न उत्तरहरु

  पन्चिशल

  नेपाली नमुना पुस्तिका

  थप भाषामा नमुना पुस्तिका

  खबरपत्रिकाहरु डाउनलोड गर्नुहोस्

  महावाणीहरु

  प्राय:जसो सोधिने प्रश्नहरु

  परम गुरु चिङ हाईका किताबहरु

  रियल प्लेयरमा प्रवचनहरु सुन्नुहोस्

  भित्ते चित्रहरु

  विश्वभिरका सेन्टरहरुका ठेगाना



   

Website in English वेब साइट अङ्ग्रेजीमा (English)

काठमाण्डौं ध्यान केन्द्रमा यहाँलाई स्वागत छ

"न म बुद्धमार्गी हुँ, न ईशाइमार्गी; म सत्यवादी हुँ र सत्यको नै शिक्षा दिन्छु । तपाईहरु यसलाई बुद्धमार्ग, ईशाइमार्ग, ताओमार्ग, आदि जुनसुकै नाम दिन सक्नुहुन्छ । म सबैलाई स्वागत गर्छु ।"
     ~ परम गुरु चिङ्ग हाई ~

"आन्तरिक शान्तिको प्राप्ति पछि हामीले सबै चिज प्राप्त गर्नेछौं । सबै सन्तुष्टिहरु, सबै सांसारिक अनि स्वर्गीय इच्छाहरुको परिपूर्ति ईश्वरको साम्राज्यबाट नै हुनेछ - जुन हामी भित्रको अनन्त सुस्वरता, हामी भित्रको अनन्त ज्ञान अनि हामी भित्रको सर्वशक्तिमान् क्षमता हो । यदि हामीले यी चीजहरु प्राप्त गरेनौं भने हामीलाई सन्तुष्टि कहिले पनि हुने छैन; हामीसंग जति नै धेरै पैसा किन नहोस् अथवा जति नै ठुलो ओहोदामा हामी किन नहोउँ ।"
     ~ परम गुरु चिङ्ग हाई ~

Supreme Master Ching Hai News 181

  • Supreme Master Ching Hai TV Programs
  • Shining World Leadership Awards
  • Master Says: Even Great Masters Respect the Rules of this World
  • Beautiful People and Beautiful Events
  • Master Tells Stories: Candy and God
  • Vegetarian Era: An Interview with Mr. John Robbins

News No 160
http://www.godsdirectcontact.org/eng/news/160/index.htm

Even in favorable situations we should always try to remind ourselves that God comes first. God is our true Self. I’m not here to preach to you that you have to kneel every day to God and worship Hirm because if there is such a God, Hes doesn’t need us to worship Hirm anyhow. But remember that Hes is us. God is us. So we first have to remember our great Self...

Read More

Latest CDs & DVDs

Master and disciples engage in an enlightening dialogue on the experience of communicating with animals, plants and even extra terrestrials, as well as the best way to communicate with these beings, and address many questions.

Collections of Master's newly released CDs and DVDs that greatly enhance your path to enlightenment.

Read More

गुरु पुर्णिमा मनाउँदा
../np1.php

जुलाई ३, २००४ मा काठमाडौं सेन्टरका दीक्षित साधकहरुले हाम्रो प्यारो गुरुदेवको नाउँमा गुरु पुर्णिमा मनाउनुभयो । त्यस अवसरमा, सबै शिष्यहरुले जिवनलाई परिवर्तिन गर्ने गुरुदेवको प्रेम, ममता र वहाँको कृपाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै वहाँको दिर्घायु स्वाथ्यको मङ्गलमय कामना गर्नुभयो ।

काठमाडौं सेन्टरबाट रिपोर्ट ।

यसबारेमा अरु...


पन्चशिल

१. चेतनशिल प्राणीहरुको हत्या गर्नबाट टाढा
रहनुहोस् ।*

१. असत्य कुरा बोल्नबाट टाढा रहनुहोस् ।

३. अर्पिट (भेट) नगरिएका चीजहरुबाट टाढा
रहनुहोस् ।

४. यौन दुर्व्यवहारबाट टाढा रहनुहोस् ।

५. लागू पदार्थको सेवनबाट टाढा रहनुहोस् ।

* यो शील पालना गर्नु भनेको शाकाहारी वा दुग्ध-शाकाहारी भोजन गर्नु हो ।

ईश्वरलाई पुकार्दा

ईश्वर पुरुष हुन कि स्त्री हुन भनी विवाद नहोस् भनेर ईश्वर वा परमात्माको कुरा गर्दा गुरुवरले हामीलाई लिङ्गको भेद नहुने प्राचिन शब्दहरुको प्रयोग गर्न निर्देशन दिनुहुन्छ ।
She + He = Hes (Bless मा जस्तै)
Her + Him = Hirm (Firm मा जस्तै)
Hers + His = Hiers (Dear मा जस्तै)

उदाहरण: When God wishes, Hes makes things happen according to Hiers will to suit Hirmself.